तिम्रो फोन अफ थियो । अनि, मलाई अब भेट्दैनौं होला भन्ने लाग्यो र उजुरी दिएँ दरबारमार्ग बलात्कार प्रकरणका अभिुक्तको बयान

काठमाडौं । दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की अहिले प्रहरी हिरासतमा छन् । ५ चैतमा पक्राउ परेका रामेछाप, दुरागाउँका कार्कीसँग बयान सकिएको छ तर, प्रहरीको अनुसन्धान अझै पूर्ण भइसकेको छैन । कार्कीसहितको समूहले ७ माघमा दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोग छ । प्रहरीकै मिलोमतोमा घटना लुकाइएको घटना बाहिर आएपछि यसले … Continue reading तिम्रो फोन अफ थियो । अनि, मलाई अब भेट्दैनौं होला भन्ने लाग्यो र उजुरी दिएँ दरबारमार्ग बलात्कार प्रकरणका अभिुक्तको बयान